प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्यायकर्ता १:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १ यहोसुको मृत्युपछि+ इस्राएलीहरूले यहोवा परमेश्‍वरलाई सोधे:+ “कनानीहरूसित लड्‌न सबैभन्दा पहिला कुनचाहिँ कुल जानु ठीक होला?”

  • १ समुएल ३०:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ अनि दाउदले यहोवा परमेश्‍वरलाई सोधे:+ “म ती आक्रमणकारीहरूलाई खेद्‌न जाऊँ कि नजाऊँ? के मैले तिनीहरूलाई भेट्टाउनेछु?” उहाँले जवाफ दिनुभयो: “जाऊ, तिनीहरूलाई खेद। तिमीले तिनीहरूलाई पक्कै भेट्टाउनेछौ र तिम्रा सबै कुरा छुटाएर ल्याउनेछौ।”+

  • २ समुएल ५:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ दाउदले यहोवा परमेश्‍वरलाई सोधे:+ “के म पलिस्तियालीहरूसित लड्‌न जाऊँ? के तपाईँले उनीहरूलाई मेरो हातमा सुम्पिदिनुहुनेछ?” तब यहोवा परमेश्‍वरले दाउदलाई जवाफ दिनुभयो: “जाऊ, म पलिस्तियालीहरूलाई तिम्रो हातमा पक्कै सुम्पिनेछु।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने