१ समुएल ९:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ बिन्यामिनको कुलमा किस नाम गरेका एक जना मानिस थिए।+ उनी अबिएलका सन्तान थिए। अबिएल जेरोरका छोरा थिए, जेरोर बेकोरथका छोरा थिए अनि बेकोरथ अपिहका सन्तान थिए। बिन्यामिनको कुलका+ किस असाध्यै धनी थिए।
९ बिन्यामिनको कुलमा किस नाम गरेका एक जना मानिस थिए।+ उनी अबिएलका सन्तान थिए। अबिएल जेरोरका छोरा थिए, जेरोर बेकोरथका छोरा थिए अनि बेकोरथ अपिहका सन्तान थिए। बिन्यामिनको कुलका+ किस असाध्यै धनी थिए।