१ समुएल १४:५१ पवित्र बाइबल नयाँ संसार अनुवाद ५१ साउलका बुबा किस+ थिए र अब्नेरका बुबा नेर+ अबिएलका छोरा थिए। १ इतिहास ८:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ नेरबाट+ किस जन्मिए। किसबाट साउल जन्मिए।+ साउलबाट जोनाथन,+ मल्कि-सुअ,+ अबिनादाब+ र एस्बाआल*+ जन्मिए। प्रेषित १३:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ तर त्यसपछि तिनीहरूले राजा मागे।+ त्यसैले परमेश्वरले किसका छोरा साउललाई रोज्नुभयो, जो बिन्यामिनको कुलका थिए+ र तिनलाई ४० वर्षसम्म तिनीहरूको राजा बनाउनुभयो।
३३ नेरबाट+ किस जन्मिए। किसबाट साउल जन्मिए।+ साउलबाट जोनाथन,+ मल्कि-सुअ,+ अबिनादाब+ र एस्बाआल*+ जन्मिए।
२१ तर त्यसपछि तिनीहरूले राजा मागे।+ त्यसैले परमेश्वरले किसका छोरा साउललाई रोज्नुभयो, जो बिन्यामिनको कुलका थिए+ र तिनलाई ४० वर्षसम्म तिनीहरूको राजा बनाउनुभयो।