१ समुएल १५:३५ पवित्र बाइबल नयाँ संसार अनुवाद ३५ अनि समुएलले आफू बाँचुन्जेल साउललाई भेटेनन्; साउलको कारण उनी साह्रै दुःखी भएका थिए।+ साउललाई इस्राएलीहरूको राजा बनाएकोमा यहोवा परमेश्वरले पछुतो मान्नुभयो।+
३५ अनि समुएलले आफू बाँचुन्जेल साउललाई भेटेनन्; साउलको कारण उनी साह्रै दुःखी भएका थिए।+ साउललाई इस्राएलीहरूको राजा बनाएकोमा यहोवा परमेश्वरले पछुतो मान्नुभयो।+