-
१ समुएल २०:२८, २९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ जोनाथनले साउललाई यस्तो जवाफ दिए: “दाउदले बेतलेहेम जान पाऊँ भनेर मलाई बिन्ती गरेका थिए।+ २९ उनले मलाई यसो भने, ‘बिन्ती छ, मलाई जान दिनुहोस् किनकि मेरो पूरै परिवारले सहरमा बलि चढाइरहेको छ। अनि मेरो आफ्नै दाइले मलाई बोलाउनुभएको छ। मैले तपाईँको निगाह पाएको छु भने दाइहरूलाई भेट्न कृपया मलाई सुटुक्क जान दिनुहोस्।’ उनी आज यहाँ राजासित भोजन गर्न आउन नसक्नुको कारण यही हो।”
-