१ समुएल २०:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तपाईँको बुबाले म भोजमा नआएको याद गर्नुभयो भने यसो भनिदिनुहोस्, ‘आफ्नो घर बेतलेहेममा+ तुरुन्तै जानुपर्ने भएकोले दाउदले मसित अनुमति मागे; उनीहरूको सम्पूर्ण परिवारको निम्ति हरेक वर्षझैँ यसपालि पनि बलि चढाउनुपर्ने रहेछ।’+
६ तपाईँको बुबाले म भोजमा नआएको याद गर्नुभयो भने यसो भनिदिनुहोस्, ‘आफ्नो घर बेतलेहेममा+ तुरुन्तै जानुपर्ने भएकोले दाउदले मसित अनुमति मागे; उनीहरूको सम्पूर्ण परिवारको निम्ति हरेक वर्षझैँ यसपालि पनि बलि चढाउनुपर्ने रहेछ।’+