१ समुएल २२:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ केही समयपछि भविष्यवक्ता गादले+ दाउदलाई भने: “तपाईँ त्यस गुफामा लुकेर नबस्नुहोस्। बरु यहुदाको इलाकामा जानुहोस्।”+ त्यसैले दाउद त्यो ठाउँ छोडेर हेरेथको जङ्गलमा गए।
५ केही समयपछि भविष्यवक्ता गादले+ दाउदलाई भने: “तपाईँ त्यस गुफामा लुकेर नबस्नुहोस्। बरु यहुदाको इलाकामा जानुहोस्।”+ त्यसैले दाउद त्यो ठाउँ छोडेर हेरेथको जङ्गलमा गए।