प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ समुएल २४:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ जब दाउद बिहान उठे, तब यहोवा परमेश्‍वरको वचन भविष्यवक्‍ता गादकहाँ आयो,+ जो दाउदका दर्शी थिए। परमेश्‍वरले गादलाई भन्‍नुभयो: १२ “जाऊ र दाउदलाई भन, ‘यहोवा यसो भन्‍नुहुन्छ: “म तिमीलाई के सजाय दिऊँ? यी तीन वटामध्ये एउटा छान।”’”+

  • १ इतिहास २१:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ त्यसपछि यहोवा परमेश्‍वरले दाउदका दर्शी* गादलाई+ यसो भन्‍नुभयो: १० “जाऊ र दाउदलाई भन, ‘यहोवा यसो भन्‍नुहुन्छ: “म तिमीलाई के सजाय दिऊँ? यी तीन वटामध्ये एउटा छान।”’”

  • १ इतिहास २९:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ राजा दाउदको इतिहास—सुरुदेखि अन्तसम्मै दर्शी समुएल, भविष्यवक्‍ता नातान+ र दर्शी गादले लेखेका+ विवरणहरूमा पाइन्छ।

  • २ इतिहास २९:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ यस दौडान हिजकियाहले लेवीहरूलाई यहोवा परमेश्‍वरको भवनमा झ्याली, तारे बाजा र वीणा+ लिएर खडा रहन आदेश दिए। तिनले ती लेवीहरूलाई दाउद,+ राजाका दर्शी गाद+ अनि भविष्यवक्‍ता नातानले+ ठहराएको नियमअनुसारै खडा रहन आदेश दिए। किनकि यहोवा परमेश्‍वरले आफ्ना भविष्यवक्‍ताहरूमार्फत यही आज्ञा दिनुभएको थियो।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने