१ समुएल २७:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ दाउद र उनका मानिसहरू आ-आफ्ना परिवार लिएर गाथमा आकिसकहाँ बस्न थाले। दाउदका दुई पत्नी—यिज्रेलकी अहिनोम+ र नाबालकी विधवा, कर्मेली अबिगेल+ उनीसँगै थिए।
३ दाउद र उनका मानिसहरू आ-आफ्ना परिवार लिएर गाथमा आकिसकहाँ बस्न थाले। दाउदका दुई पत्नी—यिज्रेलकी अहिनोम+ र नाबालकी विधवा, कर्मेली अबिगेल+ उनीसँगै थिए।