भजन ३७:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ रिसाउन छोड र क्रोध त्यागिदेऊ;+व्याकुल भएर कुकर्मतिर नलाग।* हितोपदेश १५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ मीठो* जवाफले रिसलाई शान्त पार्छ+ तर कठोर* बोलीले रिस उठाउँछ।+ उपदेशक ७:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ कुनै पनि कुरामा चित्त दुखाइहाल्ने नगर।+ त्यसो त मूर्खले मात्र गर्छ।*+