-
१ समुएल २५:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० नाबालले तिनीहरूलाई भने: “त्यो यिसैको छोरा दाउदले आफूलाई को भन्ठान्छ? मैले त्यसको कुरा सुन्नुपर्ने त्यो को हो र? आजकल थुप्रै दास आफ्नो मालिकलाई छोडेर भागिरहेका छन्।+
-
-
भजन ३५:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ भलाइको बदलामा तिनीहरू मेरो खराबी गर्छन्;+
तिनीहरू मलाई शोकित पार्छन्।
-