-
१ समुएल २४:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० आज गुफामा यहोवा परमेश्वरले तपाईँलाई कसरी मेरो हातमा सुम्पनुभएको थियो, त्यो त तपाईँले आफ्नै आँखाले देख्नुभयो। एक जनाले त तपाईँलाई मार्नू समेत भनेको थियो।+ तर मेरो मनमा तपाईँप्रति दया जाग्यो र मैले भनेँ: ‘मेरा मालिकको विरुद्धमा म हात उठाउन सक्दिनँ किनकि उहाँ यहोवा परमेश्वरले अभिषेक गर्नुभएको जन हुनुहुन्छ।’+
-
-
१ समुएल २६:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ यहोवा परमेश्वरका अभिषिक्त जनविरुद्ध हात उठाउने कुरा म सोच्न पनि सक्दिनँ।+ यसो गर्नु यहोवा परमेश्वरको नजरमा गलत हो। साउलको सिरानीनजिकै भएको भाला र सुराही उठाऊ अनि हामी यहाँबाट जाऔँ।”
-