१ समुएल २८:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ त्यसबेला इस्राएलीहरूसित लडाइँ गर्न पलिस्तियालीहरूले आफ्नो सेनालाई एक ठाउँमा भेला गराए।+ आकिसले दाउदलाई भने: “हेर, तिमी र तिम्रा मानिसहरू लडाइँ गर्न मसित जानुपर्छ भनेर त तिमीलाई थाहै छ।”+ १ समुएल ३१:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ पलिस्तियालीहरू इस्राएलीहरूसित लडाइँ गरिरहेका थिए।+ इस्राएलीहरू पलिस्तियालीहरूसित हारेर भागे अनि धेरै जना गिल्बो+ डाँडामा मारिए।
२८ त्यसबेला इस्राएलीहरूसित लडाइँ गर्न पलिस्तियालीहरूले आफ्नो सेनालाई एक ठाउँमा भेला गराए।+ आकिसले दाउदलाई भने: “हेर, तिमी र तिम्रा मानिसहरू लडाइँ गर्न मसित जानुपर्छ भनेर त तिमीलाई थाहै छ।”+
३१ पलिस्तियालीहरू इस्राएलीहरूसित लडाइँ गरिरहेका थिए।+ इस्राएलीहरू पलिस्तियालीहरूसित हारेर भागे अनि धेरै जना गिल्बो+ डाँडामा मारिए।