१ समुएल ३०:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ अनि दाउदले यहोवा परमेश्वरलाई सोधे:+ “म ती आक्रमणकारीहरूलाई खेद्न जाऊँ कि नजाऊँ? के मैले तिनीहरूलाई भेट्टाउनेछु?” उहाँले जवाफ दिनुभयो: “जाऊ, तिनीहरूलाई खेद। तिमीले तिनीहरूलाई पक्कै भेट्टाउनेछौ र तिम्रा सबै कुरा छुटाएर ल्याउनेछौ।”+
८ अनि दाउदले यहोवा परमेश्वरलाई सोधे:+ “म ती आक्रमणकारीहरूलाई खेद्न जाऊँ कि नजाऊँ? के मैले तिनीहरूलाई भेट्टाउनेछु?” उहाँले जवाफ दिनुभयो: “जाऊ, तिनीहरूलाई खेद। तिमीले तिनीहरूलाई पक्कै भेट्टाउनेछौ र तिम्रा सबै कुरा छुटाएर ल्याउनेछौ।”+