प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १७:४९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४९ दाउदले आफ्नो हात झोलामा हालेर एउटा ढुङ्‌गा निकाले। त्यसपछि त्यो ढुङ्‌गा घुयेँत्रोमा हाले अनि बेसरी घुमाएर त्यस पलिस्तियालीलाई हाने। त्यो ढुङ्‌गा त्यस पलिस्तियालीको निधारमै गड्‌यो र त्यो भुईँतिर अनुहार पारेर डङ्‌ग्रङ्‌ङ लड्‌यो।+

  • भजन ४४:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ तिनीहरूले तरबारको बलले ती भूमिहरूमाथि अधिकार जमाएका थिएनन्‌+

      अनि आफ्नो शक्‍तिले जित हासिल गरेका थिएनन्‌।+

      बरु तपाईँकै दाहिने हात+ र शक्‍तिले अनि तपाईँकै आशिष्‌ले जितेका थिए

      किनकि तपाईँ तिनीहरूसित प्रसन्‍न हुनुहुन्थ्यो।+

  • भजन ४४:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ तपाईँकै शक्‍तिले हामी आफ्ना शत्रुहरूलाई धपाउँछौँ;+

      हामीविरुद्ध उठ्‌नेहरूलाई तपाईँकै नाममा कुल्चन्छौँ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने