प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल २२:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ दाउद त्यहाँबाट भागेर+ अदुल्लामको गुफामा पुगे र त्यहीँ लुकेर बसे।+ दाउदका दाजुभाइ अनि उनका बुबाको सम्पूर्ण घरानाले यसबारे थाह पाएपछि तिनीहरू दाउदलाई भेट्‌न त्यहाँ आए।

  • १ समुएल २२:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ त्यसैले उनले आफ्ना आमाबुबालाई मोआबका राजाको जिम्मामा छोडेर गए। अनि दाउद जतिन्जेल लुकेर बसे, त्यतिन्जेल उनका आमाबुबा मोआबका राजाकै शरणमा बसे।+

  • १ इतिहास १२:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ बिन्यामिनको र यहुदाको कुलबाट पनि केही मानिस दाउदलाई भेट्‌न तिनको लुक्ने ठाउँमा आए।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने