-
व्यवस्था ७:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ तिनीहरूसित बिहाबारी नगर्नू। तिमीहरूका छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू र तिनीहरूका छोरीहरू पनि तिमीहरूका छोराहरूको लागि नल्याउनू।+ ४ किनभने तिनीहरूले तिमीहरूका छोराहरूलाई अरू देवताहरूको पूजा गर्न लगाउनेछन् र उनीहरूलाई बहकाएर परमेश्वरबाट टाढा लैजानेछन्।+ त्यसपछि यहोवा परमेश्वरको क्रोध तिमीहरूमाथि दन्कनेछ र उहाँले तिमीहरूलाई तुरुन्तै नाश गर्नुहुनेछ।+
-
-
हितोपदेश ४:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ अरू सबै कुराभन्दा आफ्नो हृदयलाई सुरक्षित राख+
किनकि त्यो सारा जीवनको मूल हो।
-