-
१ समुएल १६:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ केही समय बितेपछि यहोवा परमेश्वरले समुएललाई यसो भन्नुभयो: “मैले साउललाई इस्राएलीहरूका राजाको रूपमा इन्कार गरिसकेँ।+ तिमी कतिन्जेल साउलको लागि शोक गरिरहन्छौ?+ अब भेडाको एउटा सिङ लेऊ र त्यसमा तेल भर।+ म तिमीलाई बेतलेहेममा बस्ने यिसैलाई+ भेट्न पठाउनेछु किनभने उनको एक जना छोरालाई मैले राजा हुन रोजेको छु।”+
-
-
१ समुएल १६:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ उनीहरू आउँदै गर्दा समुएलले एलिआबलाई+ देखे र मनमनै भने: “यहोवा परमेश्वरले अभिषेक गर्नुभएको मानिस पक्कै यही हुनुपर्छ।”
-