प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २६:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ म तिमीहरूलाई सजाय दिनेछु। म तिमीहरूमाथि विपत्ति ल्याउनेछु; क्षयरोग र निस्लोट ज्वरोले तिमीहरूलाई सताउनेछ, जसले गर्दा तिमीहरूको आँखा धमिलो र शरीर शिथिल हुनेछ। तिमीहरूले बिउ छरे तापनि त्यसको उब्जनी खान पाउनेछैनौ किनकि शत्रुहरूले ती खाइदिनेछन्‌।+

  • व्यवस्था २८:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ “आज मैले तिमीहरूलाई दिएका यहोवा परमेश्‍वरका आज्ञाहरू र नीतिनियम होसियार भई पालन गरेनौ र उहाँको कुरा सुनेनौ भने यी सबै सराप तिमीहरूमाथि आइपर्नेछ र त्यसबाट तिमीहरू उम्कन सक्नेछैनौ:+

  • व्यवस्था ३०:१७, १८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ “तर तिमीहरूको मन बहकियो+ र तिमीहरूले परमेश्‍वरको कुरा सुनेनौ अनि अरू देवीदेवतातर्फ आकर्षित भएर उनीहरूलाई ढोग्न थाल्यौ र उनीहरूकै सेवा गर्न थाल्यौ भने+ १८ आज म तिमीहरूलाई भन्छु, तिमीहरू पक्कै नाश हुनेछौ।+ तिमीहरूले यर्दनपारि जुन देश अधिकार गर्नेछौ, त्यहाँ तिमीहरू लामो समयसम्म बस्न पाउनेछैनौ।

  • दानिएल ९:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ सबै इस्राएलीले तपाईँको व्यवस्था उल्लङ्‌घन गरेका छन्‌; तपाईँको स्वर नसुनी तिनीहरू तर्केर गएका छन्‌। त्यसकारण तपाईँले शपथ खाएअनुसारै हामीलाई सराप दिनुभएको छ, जुन शपथबारे साँचो परमेश्‍वरका सेवक मोसाको व्यवस्थामा लेखिएको थियो।+ हामीले तपाईँविरुद्ध पाप गरेकै हौँ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने