प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २३:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ त्यसपछि राजा योसियाहले यहुदाका सबै मानिस, यरुसलेमका सबै बासिन्दा, पुजारीहरू, भविष्यवक्‍ताहरू अनि के साना, के ठूला सबै मानिसलाई आफूसँगै यहोवा परमेश्‍वरको भवनमा लगे। अनि तिनले यहोवा परमेश्‍वरको भवनमा भेटिएको करारको+ पुस्तक+ ठूलो स्वरमा पढ्‌न थाले।+

  • २ इतिहास १७:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ यहोवा परमेश्‍वरले यहोसापातलाई निरन्तर साथ दिनुभयो। किनकि उनका पुर्खा दाउद पहिला जुन मार्गमा हिँडेका थिए, उनी पनि त्यही मार्गमा हिँडे।+ उनले बाआल देवताहरूको उपासना गरेनन्‌।

  • २ इतिहास १७:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ अनि तिनीहरूले यहुदाका मानिसहरूलाई शिक्षा दिन थाले। तिनीहरूले मानिसहरूलाई यहोवा परमेश्‍वरको व्यवस्थाको पुस्तकबाट सिकाए।+ मानिसहरूलाई शिक्षा दिँदै तिनीहरू यहुदाका सबै सहरमा गए।

  • नहेम्याह ८:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तिनले पानी-ढोकाको अगाडि भएको चोकमा बिहान सबेरैदेखि मध्यदिनसम्मै मानिसहरूको अगाडि व्यवस्थाको पुस्तक पढेर सुनाए।+ अनि त्यहाँ भेला भएका सबैले—पुरुष, स्त्री र कुरा बुझ्न सक्ने भइसकेका केटाकेटी सबैले ध्यान दिएर सुने।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने