प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा ११:१७, १८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ त्यसपछि यहोयादाले यहोवा परमेश्‍वर, राजा र मानिसहरूबीच करार गरे,+ जुन करारअनुसार उनीहरू सधैँ यहोवा परमेश्‍वरको प्रजा रहनुपर्थ्यो। तिनले राजा र मानिसहरूबीच पनि करार गरे।+ १८ तब देशका सबै मानिस बाआलको मन्दिरमा आए र त्यसका सबै वेदी भत्काइदिए।+ तिनीहरूले त्यसका मूर्तिहरू धुलोपिठो पारिदिए+ अनि बाआलका पुजारी+ मत्तानलाई चाहिँ वेदीहरूकै अगाडि मारिदिए।

      तब पुजारीले यहोवा परमेश्‍वरको भवनको निगरानी गर्न मानिसहरू खटाए।+

  • २ इतिहास ३४:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ राजा हुँदा योसियाह आठ वर्षका थिए+ र तिनले यरुसलेममा ३१ वर्ष शासन गरे।+

  • २ इतिहास ३४:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ तिनी आफ्नो स्थानमा उभिए अनि यहोवा परमेश्‍वरसित करार बाँधे।*+ तिनले त्यस पुस्तकमा लेखिएको करारअनुसार+ चलेर आफ्नो सारा हृदयले र आफ्नो सारा ज्यानले यहोवा परमेश्‍वरको पछि लाग्ने+ अनि उहाँका आज्ञाहरू, सम्झौटाहरू र नीतिनियम मान्‍ने करार बाँधे।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने