७ त्यसकारण राजा यहोआसले पुजारी यहोयादा+ र अरू पुजारीहरूलाई बोलाएर सोधे: “तपाईँहरूले किन अहिलेसम्म भवनको मर्मतसम्भार गर्नुभएको छैन? यदि तपाईँहरू आफ्ना दाताहरूले दिएको पैसा भवनको मर्मतसम्भारमा प्रयोग गर्नुहुन्न भने तिनीहरूबाट पैसा लिन बन्द गर्नुहोस्।”+