२ राजा १२:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ यहोआसको हत्या गर्ने ती सेवकहरू सिम्मेथका छोरा योजाकार र सोमेरका छोरा यहोजाबाद थिए।+ उनीहरूले यहोआसलाई दाउदनगरमा तिनका पितापुर्खाको चिहानमा गाडे। तिनीपछि तिनका छोरा अमस्याह राजा भए।+
२१ यहोआसको हत्या गर्ने ती सेवकहरू सिम्मेथका छोरा योजाकार र सोमेरका छोरा यहोजाबाद थिए।+ उनीहरूले यहोआसलाई दाउदनगरमा तिनका पितापुर्खाको चिहानमा गाडे। तिनीपछि तिनका छोरा अमस्याह राजा भए।+