प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १४:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ अमस्याहले नुन बेँसीमा+ एदोमीहरूसित+ लडेर तिनीहरूका १० हजार सिपाहीलाई मारे अनि सेला सहरलाई कब्जा गरे।+ पछि त्यस सहरको नाम योक्थेल राखियो र त्यसको नाम आजसम्म पनि त्यही छ।

  • २ इतिहास २०:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० अब अम्मोन, मोआब र सेइरको पहाडी इलाकाबाट+ आएका यी मानिसहरूलाई हेर्नुहोस्‌। इस्राएलीहरू मिश्रबाट निस्केर आउँदा तपाईँले इस्राएलीहरूलाई यिनीहरूमाथि आक्रमण गर्न दिनुभएको थिएन। इस्राएलीहरूले यिनीहरूलाई नाश गरेनन्‌ र यिनीहरूबाट टाढै रहे।+ ११ तर त्यसको बदलामा अहिले यिनीहरू हामीलाई के गर्दै छन्‌, हेर्नुहोस्‌! यिनीहरू तपाईँले हामीलाई पैतृक सम्पत्तिस्वरूप दिनुभएको तपाईँको यस देशबाट हामीलाई धपाउन आएका छन्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने