प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्यायकर्ता ११:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ केही समयपछि अम्मोनीहरूले इस्राएलीहरूसित युद्ध गरे।+

  • २ समुएल १०:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ केही समयपछि दाउदले आफूहरूलाई असाध्यै घृणा गर्न थालेका छन्‌ भनी अम्मोनीहरूले थाह पाए। तब तिनीहरूले आफ्ना मानिसहरू पठाएर अरू ठाउँहरूबाट ज्यालामा सिपाहीहरू झिकाए। बेथ-रेहोब+ र जोबाहबाट+ २० हजार सिरियाली आए, उनीहरू सबै पैदल सिपाही थिए। साथै माकाहका+ राजा आफ्ना १ हजार मानिस लिएर आए अनि इस्तोबबाट* १२ हजार मानिस आए।+

  • २ इतिहास २०:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० पछि मोआबी+ र अम्मोनीहरू+ केही अम्मोनिमहरूलाई* लिएर यहोसापातसित युद्ध गर्न आए।

  • यर्मिया ४९:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४९ अम्मोनीहरूबारे+ यहोवा यसो भन्‍नुहुन्छ:

      “के इस्राएलको एउटै छोरा छैन?

      के उसको कुनै उत्तराधिकारी छैन?

      त्यसोभए मल्काम+ किन गादमा अधिकार जमाएर बसेको छ?+

      अनि त्यसका भक्‍तहरू किन इस्राएलका सहरहरूमा बसोबास गरिरहेका छन्‌?”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने