प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास २१:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ त्यसपछि यहोवा परमेश्‍वरले पलिस्तियालीहरूलाई+ र इथियोपियालीहरूको इलाकानजिकै बसोबास गर्ने अरबीहरूलाई+ यहोरामसित युद्ध गर्न उक्साउनुभयो।+

  • २ इतिहास २१:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० राजा हुँदा तिनी ३२ वर्षका थिए र तिनले यरुसलेममा आठ वर्ष शासन गरे। तिनको मृत्यु हुँदा कसैले पनि दुःख मनाएन। तिनलाई दाउदनगरमा+ गाडियो तर राजाहरूको चिहानमा भने होइन।+

  • २ इतिहास ३३:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० मनस्से आफ्ना पितृहरूसितै सुते र तिनलाई तिनको घरनजिकै गाडियो। तिनीपछि तिनका छोरा अमोन राजा भए।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने