प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ त्यसपछि राजाले प्रधानपुजारी हिल्कियाह,+ अरू पुजारीहरू र पहरेदारहरूलाई यहोवा परमेश्‍वरको मन्दिरबाट ती सबै सरसामान निकालेर ल्याउन हुकुम गरे, जुन बाआल, पवित्र खामो*+ र आकाशका सारा सेनाको* उपासनाको लागि बनाइएका थिए। तब तिनले ती सरसामानहरू यरुसलेमबाहिर लगेर किद्रोनका पाखाहरूमा जलाइदिए र त्यसको खरानीचाहिँ बेथेलमा लगे।+

  • २ राजा २३:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तिनले यहोवा परमेश्‍वरको भवनबाट पवित्र खामोलाई+ निकालेर यरुसलेमबाहिर किद्रोन बेँसीमा लगे र त्यहाँ जलाइदिए।+ तिनले त्यसलाई धुलोपिठो पारेर आम मानिसहरूको चिहानमा छर्किदिए।+

  • २ इतिहास १५:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ राजा आसाले आफ्नी हजुरआमा माकाहलाई+ समेत राजमाताको पदबाट हटाइदिए किनकि उनले पवित्र खामोको* उपासना गर्न एउटा अश्‍लील मूर्ति बनाएकी थिइन्‌।+ आसाले त्यो अश्‍लील मूर्ति ढालिदिए र त्यसलाई टुक्राटुक्रा पारेर किद्रोन बेँसीमा जलाइदिए।+

  • युहन्‍ना १८:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ यी कुराहरू भनिसक्नुभएपछि येसु आफ्ना चेलाहरूसित किद्रोन बेँसी*+ पार गरेर बगैँचा भएको ठाउँमा जानुभयो। त्यसपछि उहाँ आफ्ना चेलाहरूसित त्यस बगैँचाभित्र पस्नुभयो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने