-
२ इतिहास २९:३२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३२ मानिसहरूले अग्निभेटी चढाउन ७० वटा बहर, १०० वटा थुमा र भेडाका २०० वटा पाठा ल्याए। यी सब यहोवा परमेश्वरको निम्ति अग्निभेटीस्वरूप चढाउन ल्याइएका थिए।+
-