प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एज्रा १०:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० त्यसपछि पुजारी एज्रा उठे र मानिसहरूलाई यसो भने: “तिमीहरूले विदेशी स्त्रीहरूसित विवाह गरेर परमेश्‍वरसित विश्‍वासघात गरेका छौ।+ यसो गरेर तिमीहरूले इस्राएलको दोष झनै ठूलो बनाएका छौ। ११ अब तिमीहरू आफ्ना पितापुर्खाका परमेश्‍वर यहोवासामु आफ्नो पाप स्वीकार गर र उहाँको इच्छाअनुसार चल। तिमीहरू आफूलाई वरपरका राष्ट्रका मानिसहरूबाट अलग गर र आफ्ना विदेशी पत्नीहरूलाई त्यागिदेओ।”+

  • नहेम्याह ९:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ सातौँ महिनाको २४ औँ दिनमा इस्राएलीहरू एक ठाउँमा भेला भए। तिनीहरूले भाङ्‌ग्रा ओढे, शिरमा धुलो छरे र उपवास बसे।+ २ अनि इस्राएलको वंशका मानिसहरूले आफैलाई विदेशीहरूबाट अलग गरे।+ त्यसपछि तिनीहरू उठे अनि आफ्नो पाप र आफ्ना पुर्खाहरूको गल्ती स्विकारे।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने