प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास २०:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ यो सुनेर यहोसापात डराए र तिनले यहोवा परमेश्‍वरको खोजी गर्ने अठोट गरे।+ त्यसैले तिनले यहुदाका सबै मानिस उपवास बसून्‌ भनी घोषणा गरे।

  • एज्रा ८:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ त्यसपछि मैले अहावा नदीमा उपवासको घोषणा गरेँ। हाम्रा परमेश्‍वरसामु आफैलाई नम्र तुल्याउन अनि यात्राभरि हामी, हाम्रा केटाकेटी र सबै सरसामानको लागि उहाँको सुरक्षा माग्न मैले मानिसहरूलाई उपवास बस्ने निर्देशन दिएको थिएँ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने