प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एस्तर ८:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ ती पत्रहरूमा राजाले विभिन्‍न सहरहरूमा बसोबास गरिरहेका यहुदीहरूलाई आफ्नो ज्यान बचाउन एकजुट हुने हुकुम दिएका थिए। अनि यदि कुनै जाति वा कुनै प्रान्तका मानिसहरू दल बनाएर आक्रमण गर्न आए भने ती मानिसहरू, तिनीहरूका पत्नीहरू र तिनीहरूका बालबच्चालाई मार्नू र तिनीहरूको नामोनिसान मेटाइदिनू अनि तिनीहरूको मालसामान लुट्‌नू भन्‍ने आदेश पनि राजाले दिएका थिए।+

  • एस्तर ९:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ राजाका बाँकी प्रान्तहरूमा रहेका यहुदीहरू पनि एकसाथ भेला भए र आफ्नो ज्यान बचाउन लडे।+ उनीहरूले आफूलाई घृणा गर्ने ७५ हजार शत्रुलाई मारे+ तर तिनीहरूको कुनै मालसामान लुटेनन्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने