एस्तर ९:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ राजाका बाँकी प्रान्तहरूमा रहेका यहुदीहरू पनि एकसाथ भेला भए र आफ्नो ज्यान बचाउन लडे।+ उनीहरूले आफूलाई घृणा गर्ने ७५ हजार शत्रुलाई मारे+ तर तिनीहरूको कुनै मालसामान लुटेनन्।
१६ राजाका बाँकी प्रान्तहरूमा रहेका यहुदीहरू पनि एकसाथ भेला भए र आफ्नो ज्यान बचाउन लडे।+ उनीहरूले आफूलाई घृणा गर्ने ७५ हजार शत्रुलाई मारे+ तर तिनीहरूको कुनै मालसामान लुटेनन्।