-
भजन १३९:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ म हिँड्दा र ढल्कँदा तपाईँ मलाई नियाल्नुहुन्छ;
मेरा सबै चाल तपाईँलाई राम्ररी थाह छ।+
-
-
हितोपदेश ५:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ मानिसको कुनै पनि चाल यहोवाको नजरबाट लुक्न सक्दैन,
उहाँले मानिसको हरेक पाइला नियाल्नुहुन्छ।+
-