-
अय्युब ३१:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ के परमेश्वरले मेरा सबै चाल देख्नुहुन्न?+
अनि मेरो एक-एक पाइला गन्नुहुन्न?
-
-
भजन १२१:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ तिमीले गर्ने सबै काममा* यहोवाले तिम्रो रक्षा गर्नुहुनेछ,
अहिले र सदासर्वदा।
-
-
हितोपदेश ५:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ मानिसको कुनै पनि चाल यहोवाको नजरबाट लुक्न सक्दैन,
उहाँले मानिसको हरेक पाइला नियाल्नुहुन्छ।+
-