-
हितोपदेश ६:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ छ वटा कुरालाई यहोवा घृणा गर्नुहुन्छ;
हो, यी सात वटा कुरा उहाँको नजरमा घिनलाग्दा छन्:
-
-
हितोपदेश ६:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ षड्यन्त्र रच्ने मन,+ खराब काम गर्न दौडिहाल्ने खुट्टा,
-