-
लुका १५:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ तब छोराले भन्यो: ‘बुबा, मैले परमेश्वर र तपाईँको विरुद्धमा पाप गरेको छु।+ अब म तपाईँको छोरा भनिन लायकको छैनँ।’
-
-
१ युहन्ना १:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ परमेश्वर विश्वासयोग्य र न्यायी हुनुहुन्छ। त्यसैले यदि हामीले आफ्ना पापहरू स्विकाऱ्यौँ भने उहाँले हाम्रा पापहरू क्षमा गर्नुहुन्छ र सबै दुष्ट कामबाट हामीलाई शुद्ध पार्नुहुन्छ।+
-