२ समुएल १२:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ त्यसपछि दाउदले नातानलाई भने: “मैले यहोवा परमेश्वरको विरुद्धमा पाप गरेँ।”+ नातानले दाउदलाई भने: “यहोवा परमेश्वरले तपाईँलाई क्षमा दिनुभएको छ।+ तपाईँ मर्नुहुनेछैन।+ भजन ८६:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ हे यहोवा, तपाईँ असल हुनुहुन्छ+ र क्षमा गर्न सधैँ तयार हुनुहुन्छ;+तपाईँलाई पुकार्ने सबैलाई तपाईँ प्रशस्तगरि अटल प्रेम देखाउनुहुन्छ।+ भजन १०३:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ उहाँले तिम्रा सबै गल्ती क्षमा गरिदिनुहुन्छ+अनि तिम्रा सबै रोगबिमार निको पारिदिनुहुन्छ;+ यसैया ४४:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ तिम्रा अपराधहरूलाई म बादलले ढाकेझैँ ढाकिदिनेछु,+तिम्रा पापहरूलाई बाक्लो बादलले झैँ छोपिदिनेछु।मकहाँ फर्क, म तिमीलाई मोल तिरेर छुटाउनेछु।+
१३ त्यसपछि दाउदले नातानलाई भने: “मैले यहोवा परमेश्वरको विरुद्धमा पाप गरेँ।”+ नातानले दाउदलाई भने: “यहोवा परमेश्वरले तपाईँलाई क्षमा दिनुभएको छ।+ तपाईँ मर्नुहुनेछैन।+
५ हे यहोवा, तपाईँ असल हुनुहुन्छ+ र क्षमा गर्न सधैँ तयार हुनुहुन्छ;+तपाईँलाई पुकार्ने सबैलाई तपाईँ प्रशस्तगरि अटल प्रेम देखाउनुहुन्छ।+
२२ तिम्रा अपराधहरूलाई म बादलले ढाकेझैँ ढाकिदिनेछु,+तिम्रा पापहरूलाई बाक्लो बादलले झैँ छोपिदिनेछु।मकहाँ फर्क, म तिमीलाई मोल तिरेर छुटाउनेछु।+