-
हितोपदेश १:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० हे मेरो छोरा, दुष्टहरूले फकाउन खोज्दा तिनीहरूको पछि नलाग।+
-
-
हितोपदेश १:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ हे मेरो छोरा, तिनीहरूको पछि नलाग।
तिनीहरूको बाटोमा नहिँड+
-
हितोपदेश ४:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ दुष्टको मार्गमा तिमी नलाग,
खराब मानिसको बाटोमा नहिँड।+
-
-
-