-
यर्मिया २५:३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘पृथ्वीको कुनाकुनासम्म एउटा आवाज गुञ्जनेछ
किनकि यहोवाले राष्ट्रहरूसित विवाद गर्नुहुनेछ।
उहाँ आफैले हरेक मानिसको इन्साफ गर्नुहुनेछ+
अनि दुष्टहरूलाई भने तरबारले प्रहार गर्नुहुनेछ।’
-