अय्युब ३४:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० तिनीहरू त मध्यरातमा अचानक मर्छन्।+तिनीहरू थरथर काँप्छन् र मर्छन्।उच्च ओहदामा भएकाहरूसमेत ओहदाबाट हटाइन्छन् र यसमा मानिसको कुनै हात हुँदैन।+ भजन ३३:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ कुनै पनि राजा आफ्नो विशाल सेनाको भरमा बच्न सक्दैन;+बलवान् मानिसलाई उसको ठूलो बलले जोगाउन सक्दैन।+ हितोपदेश ११:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ क्रोधको दिनमा धनसम्पत्तिले बचाउनेछैन+ तर धार्मिकताले मानिसलाई मृत्युबाट जोगाउनेछ।+
२० तिनीहरू त मध्यरातमा अचानक मर्छन्।+तिनीहरू थरथर काँप्छन् र मर्छन्।उच्च ओहदामा भएकाहरूसमेत ओहदाबाट हटाइन्छन् र यसमा मानिसको कुनै हात हुँदैन।+
१६ कुनै पनि राजा आफ्नो विशाल सेनाको भरमा बच्न सक्दैन;+बलवान् मानिसलाई उसको ठूलो बलले जोगाउन सक्दैन।+