-
२ इतिहास २५:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ यो सुनेर अमस्याहले साँचो परमेश्वरका त्यस सेवकलाई भने: “अब के मैले इस्राएली सेनालाई दिएको १०० टालेन्ट चाँदीको चाहिँ माया मार्नु?” साँचो परमेश्वरका सेवकले जवाफ दिए: “यहोवा परमेश्वर तपाईँलाई त्योभन्दा धेरै दिन सक्षम हुनुहुन्छ।”+
-
-
हितोपदेश २२:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ नम्र र यहोवाको डर मान्ने मानिसले
धनसम्पत्ति, सम्मान र जीवन पाउँछ।+
-