४६ आज यहोवा परमेश्वरले तँलाई मेरो हातमा सुम्पिदिनुहुनेछ।+ म तँलाई मार्नेछु र तेरो शिर काटिदिनेछु। आज म पलिस्तियाली सिपाहीहरूको लास चराहरूलाई र जङ्गली जनावरहरूलाई खुवाइदिनेछु। तब इस्राएलीहरूका परमेश्वर नै साँचो परमेश्वर हुनुहुन्छ भनेर पृथ्वीका सबै मानिसले थाह पाउनेछन्।+