-
भजन ६२:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६२ निश्चय नै म चुपचाप परमेश्वरको बाटो हेर्छु।
मेरो उद्धार उहाँबाटै आउँछ।+
-
-
भजन ७१:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ किनकि हे ब्रह्माण्डका मालिक यहोवा, तपाईँ नै मेरो आशा हुनुहुन्छ;
ठिटो छँदादेखि नै मैले तपाईँमा भरोसा गरेको छु।+
-