प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ११९:८२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८२ मेरा आँखाहरू तपाईँको प्रतिज्ञाको तिर्सना गर्छन्‌;+

      म भन्छु: “तपाईँ मलाई कहिले सान्त्वना दिनुहुन्छ?”+

  • भजन ११९:१२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२३ तपाईँले कहिले मेरो उद्धार गर्नुहुन्छ

      अनि कहिले आफ्नो अटल प्रतिज्ञा*+ पूरा गर्नुहुन्छ भनेर पर्खँदा-पर्खँदा मेरा आँखाहरू थाकिसके।+

  • यसैया ३८:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ गौँथली र चाँचरले* जस्तै म चिरबिर गरिरहन्छु।+

      म ढुकुरले जस्तै कुर्लिरहन्छु।+

      मास्तिर हेर्दा-हेर्दा मेरा आँखा थाकिसके।+

      ‘हे यहोवा, म साह्रै पीडामा छु,

      मेरो सहारा बन्‍नुहोस्‌!’+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने