भजन ६९:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ गुहार माग्दा-माग्दा म थाकिसकेँ;+मेरो घाँटी सुकिसक्यो।मेरा परमेश्वरको बाटो हेर्दा-हेर्दा मेरा आँखाहरू टट्टाइसके।+ भजन १४३:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ हे यहोवा, मलाई छिट्टै जवाफ दिनुहोस्;+मेरो बल क्षीण भएको छ।+तपाईँको मुहार मबाट नलुकाउनुहोस्+नत्र त म खाडलमा* जानेहरूझैँ हुनेछु।+
३ गुहार माग्दा-माग्दा म थाकिसकेँ;+मेरो घाँटी सुकिसक्यो।मेरा परमेश्वरको बाटो हेर्दा-हेर्दा मेरा आँखाहरू टट्टाइसके।+
७ हे यहोवा, मलाई छिट्टै जवाफ दिनुहोस्;+मेरो बल क्षीण भएको छ।+तपाईँको मुहार मबाट नलुकाउनुहोस्+नत्र त म खाडलमा* जानेहरूझैँ हुनेछु।+