-
भजन २२:९, १०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ तपाईँले गर्दा नै म आफ्नी आमाको कोखबाट बाहिर आएँ,+
तपाईँले गर्दा नै मैले आफ्नी आमाको छातीमा ढुक्क महसुस गर्न पाएँ।
१० म जन्मेदेखि नै तपाईँले मेरो ख्याल राख्नुभएको छ;
म मेरी आमाको गर्भमा छँदादेखि नै तपाईँ मेरा परमेश्वर हुनुहुन्छ।
-
-
भजन १३९:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ म मेरी आमाको गर्भमा छँदै* तपाईँका आँखाहरूले मलाई देखेका थिए;
मेरा अङ्गहरू बन्नुअघि नै
ती कहिले बन्ने हुन् भनेर
तपाईँको पुस्तकमा लेखिएका थिए।
-