-
भजन ७१:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ जन्मेदेखि नै म तपाईँमा भर परेको छु;
तपाईँले नै मलाई मेरी आमाको गर्भबाट निकाल्नुभयो।+
म निरन्तर तपाईँको प्रशंसा गर्छु।
-
-
भजन १३९:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ म मेरी आमाको गर्भमा छँदै* तपाईँका आँखाहरूले मलाई देखेका थिए;
मेरा अङ्गहरू बन्नुअघि नै
ती कहिले बन्ने हुन् भनेर
तपाईँको पुस्तकमा लेखिएका थिए।
-