-
२ इतिहास २०:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ यहोवा परमेश्वरले इस्राएलका शत्रुहरूसित लडाइँ गर्नुभयो भनेर सुनेपछि सबै राज्यमा परमेश्वरको त्रास फैलियो।+
-
-
भजन २:४, ५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ स्वर्गको सिंहासनमा विराजमान हुनुहुने हाँस्नुहुनेछ;
यहोवाले तिनीहरूको खिसी गर्नुहुनेछ।
५ त्यतिखेर उहाँ तिनीहरूसित रिसाएर बोल्नुहुनेछ
अनि बल्दो रिसमा तिनीहरूलाई यसो भन्दै भयभीत पार्नुहुनेछ:
-