-
व्यवस्था ४:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ “तिमीहरू सचेत होओ र आफ्नो विषयमा होसियार होओ। यसो गऱ्यौ भने तिमीहरूले आफूले देखेको कुरा बिर्सनेछैनौ र त्यसलाई जिन्दगीभरि आफ्नो हृदयमा राख्न सक्नेछौ। तिमीहरूले यी कुराहरू आफ्ना छोरानातिलाई पनि सिकाओ।+
-
-
भजन १०३:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ मेरो हृदयले यहोवाको प्रशंसा गरोस्;
उहाँले जे-जति कामहरू गर्नुभएको छ, ती म कहिल्यै नबिर्सूँ।+
-