प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १:८-१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ समय बित्दै जाँदा मिश्रमा एक जना नयाँ राजाले शासन गर्न थाले, जसलाई युसुफको विषयमा केही पनि थाह थिएन। ९ तिनले आफ्नो प्रजालाई यसो भने: “हेर, इस्राएलीहरू हामीभन्दा धेरै र शक्‍तिशाली भएका छन्‌!+ १० त्यसैले अब त हामीले केही गर्नै पर्छ। नत्र तिनीहरू बढ्‌दै जानेछन्‌ अनि लडाइँ भयो भने हाम्रा शत्रुहरूसँग मिलेर हामीसित लड्‌नेछन्‌ र मिश्र छोडेर भाग्नेछन्‌।”

  • २ इतिहास २०:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० पछि मोआबी+ र अम्मोनीहरू+ केही अम्मोनिमहरूलाई* लिएर यहोसापातसित युद्ध गर्न आए।

  • एस्तर ३:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तर मोर्दकैलाई मात्र मारेर हामानलाई चैन हुँदैनथ्यो किनकि उनले मोर्दकैका मानिसहरू—यहुदीहरूबारे पनि थाह पाएका थिए। त्यसैले उनले आहासुरसको पूरै साम्राज्यमा भएका सबै यहुदीको नामोनिसान मेटाइदिने उपाय खोज्न थाले।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने